099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

बालबिकास कक्षाको शैक्षिक तथा व्यावस्थापकीय सुधारका लागि बालबिकास कक्षामा कार्यरत शिक्षकहरूसँग छलफल

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालबिकास कक्षाको शैक्षिक तथा व्यावस्थापकीय सुधारका लागि बालबिकास कक्षामा कार्यरत शिक्षकहरूसँग छलफल तथा अन्तरक्रियामा विव्यस अध्यक्षज्यू, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक। मिति २०८२/१२/१७ सोमबार।

Attachments

Back to all notices