099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक धन्यवाद।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगरमा विद्यार्थी भर्नाको अत्यधिक चापका कारण हिजो शनिबार देखि आज आइतबारसम्म विदाको दिनमा पनि निरन्तर आ-आफ्नो जिम्मेवारीमा खटनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद। विद्यालयमा आउनुभएका आदरणीय अभिभावक ज्यूहरू तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत।

Attachments

Back to all notices