श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बाट ३ बर्षे बालीविज्ञन पास गरेर त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा, भैरहवामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल दिपिका ओझा (चौथो ब्याच) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टिकापुरमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल निशा जोशी(चौथो ब्याच)लाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।