099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

छलफल

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा आधारभूत तहका अभिभावक ज्यूहरूसँगको निरन्तर अन्तरक्रियाबाट प्रप्त सुझाव तथा सल्लाहको आधारमा तहगत संयोजकहरूसँग छलफल गरेर कक्षाकोठा, कार्यालय, समय तालिका तथा थप पढाइ व्यवस्थापनको तयारी।
मिति २०८३/०६/०४ गते आइतबार साँझ ४ बजे

Attachments

Back to all notices