099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक बधाई!!!

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)
भीमदत्त नगरपालिका–१८, कञ्चनपुर अन्तर्गत सञ्चालित जुनियर/युवा रेडक्रस सर्कल, बाल क्लब तथा इको क्लब शिक्षक श्री विष्णुदत्त भट्ट ज्यूको संयोजकत्वमा नयाँ कार्यसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना।
नवगठित कार्यसमिति
१🔸 जुनियर/युवा रेडक्रस सर्कल (११ सदस्यीय)
अध्यक्ष : मोनिका थापा
२🔸 बाल क्लब (१७ सदस्यीय)
अध्यक्ष : अशोक प्रसाद भट्ट
३🔸 इको क्लब (१५ सदस्यीय)
अध्यक्ष : राम प्रसाद जोशी

Attachments

Back to all notices