श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तह कक्षा ९ समूह ‘घ’ का विद्यार्थीहरूको सामाजिक अध्ययन विषयअन्तर्गत ‘सुशासन’ पाठको परियोजना कार्यका क्रममा विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूका विषयमा विद्यालयका प्रधानाध्यापकज्यूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न।
यस कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, सहभागिता तथा अनुशासनका लागि गरिएका अभ्यासहरूबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको छ। मिति २०८३/०६/१३ मङ्गलबार
विषय शिक्षक : भुवन प्रसाद भट्ट