099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

SEE २०८२ ( पूरक परीक्षा) को आवेदन फाराम भर्ने सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको सूचना ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८२ को कक्षा ११को बार्षिक परीक्षा सञ्चालन। विज्ञान, कानुन, शिक्षा र व्यवस्थापन गरी ११ओटै सेक्सनमा पहिलो दिनको परीक्षा मर्यादित तथा व्यवस्थित रूपमा सुसम्पन्न। सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको मंगलमय शुभकामनासहित सहयोगी सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०२/०५ मङ्गलबार।

Attachments

Back to all notices