099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा १-३ का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा १-३) का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। कार्यक्रमको समापन लगत्तै अभिभावक ज्यूहरूबाट आएका सल्लाह र सुझावसमेतको समीक्षा गर्न कक्षाशिक्षक तथा सम्बन्धित तहका सम्पूर्ण शिक्षक स्टाफहरूसँग समीक्षात्मक बैठक समेत सुसम्पन्न भएको छ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत सबैलाई हार्दिक धन्यवाद।
मिति २०८३/०६/०३ शनिबार।

Attachments

Back to all notices