099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा १-३ चम्चा दौड र तातो आलु तथा कक्षा ४-५ मा गणितीय दौडको अन्तर सदनात्मक छात्र/छात्रा प्रतिस्पर्धात्मक प्रतियोगिता ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित आधारभूत तह कक्षा १-३ चम्चा दौड र तातो आलु तथा कक्षा ४-५ मा गणितीय दौडको अन्तर सदनात्मक छात्र/छात्रा प्रतिस्पर्धात्मक प्रतियोगिता सुसम्पन्न। बिभिन्न स्थान प्राप्त गर्न सफल सदनहरूलाई हार्दिक बधाई। सहभागी विद्यार्थीहरू तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद। मिति २०८३/०८/०६ आइतबार

Attachments

Back to all notices