099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा ९ र १० का मनिटर र सहायक मनिटरहरूसंग बैठक ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तह (कक्षा ९-१०)का कक्षा मनिटर र सहायक मनिटरहरूलाई कक्षाकोठाभित्रको सिकाइ वातावरणलाई थप सहज र व्यवस्थित बनाउन अनुशासन समिति संयोजक तथा तहगत संयोजकसहित छलफल सुसम्पन्न।
मिति २०८३/०६/०८ बिहीबार ।

Attachments

Back to all notices