099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा ९ र १० को अतिरिक्त कक्षा अन्तर्गत अनिवार्य गणित विषयको टेष्ट परीक्षा

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा सञ्चालित कक्षा ९ र १० को अतिरिक्त कक्षा अन्तर्गत अनिवार्य गणित विषयको टेष्ट परीक्षा सुसम्पन्न।
हरेक शनिबार निरन्तर खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षकहरू तथा लगनशील विद्यार्थी नानीबाबुहरूलाई हार्दिक धन्यवाद।
मिति :- २०८३/०६/१8 शनिबार

Attachments

Back to all notices