श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११ विज्ञान समूह 'ग' मा अध्ययनरत मेधावी विद्यार्थी कृतिका भट्ट अनलाइन गीता ज्ञान पाठशाला- ७ प्रथम परीक्षामा उत्कृष्ट ३ मा छनोट हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।