099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा ११ तथा प्राविधिक धारका नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा अध्ययनरत कक्षा ११ तथा प्राविधिक धारका नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सुसम्पन्न।
सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा अमूल्य समय दिएर कार्यक्रम सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०६/१८ आइतबार

Attachments

Back to all notices