099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

विद्यालयको मूल गेटमा कक्षा ११ Computer B र Business A का विद्यार्थीहरुद्धारा माटो सम्याउने र सरसफाई गर्ने कार्य हुदै ।

विद्यालयको मूल गेटमा भरान गरेको २ टिप्पर माटो सम्याउने कार्य र सरसफाई गर्ने कार्य कक्षा ११ Computer B र Business A का विद्यार्थीहरुद्धारा आज स्वस्फुर्त रुपमा गरेका छन । विद्यार्थीहरुले सिकाई कक्षाकोठामा मात्र होईन कक्षाकोठा बाहिर पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेका छन । सम्पुर्ण विद्यार्थी नानीबाबुहरुलाई हार्दिक धन्यवाद ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)भीमदत्त नगरपालिका–१८, महेन्द्रनगर, कञ्चनपुर ।

Attachments

Back to all notices