099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को छैटौँ दिन!

'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को छैटौँ दिन!
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो क्षमता,पेशागत योग्यता पहिचान, अवस्था आकलन,अंकन तथा स्वमूल्याङ्कन लगायत विविध विषयमामा सत्रगत छलफल कार्यक्रम !!
मिति २०८३/३/३२ बिहीबार ।

Attachments

Back to all notices