श्री महेन्द्रनगर माध्यमिक विद्यालय( साधारण स्कूल)को स्वर्ण जयन्ती २०८३ पुस १५ को तयारीका लागि गठित समितिहरूका संयोजक र सह संयोजकहरूसँग बैठक तथा तयारी सम्बन्धी छलफल सुसम्पन्न।
तिहार तथा छठ पर्वको बिदामा समेत आ-आफ्ना समितिहरूमा तोकिएको जिम्मेवारीका लागि आवश्यक छलफल,सल्लाह र सुझाव निरन्तर जारी रहोस् सबैलाई हार्दिक शुभकामनासहित हार्दिक धन्यवाद।
मिति २०८३/०७/०९ सोमबार ।