099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

श्री महेन्द्रनगर माध्यमिक विद्यालय( साधारण स्कूल)को स्वर्ण जयन्ती बिशेष बैठक २०८३

श्री महेन्द्रनगर माध्यमिक विद्यालय( साधारण स्कूल)को स्वर्ण जयन्ती २०८३ पुस १५ को तयारीका लागि गठित समितिहरूका संयोजकहरूलाई नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम सुसम्पन्न।
तिहार तथा छठ पर्वको बिदामा समेत आ-आफ्ना समितिहरूमा तोकिएको जिम्मेवारीका लागि आवश्यक छलफल,सल्लाह र सुझाव निरन्तर जारी रहोस् सबैलाई हार्दिक शुभकामनासहित हार्दिक बधाई तथा धन्यवाद।
मिति २०८३/०७/०९ सोमबार ।

Attachments

Back to all notices