099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को स्वर्ण जयन्ती विषेश बैठक २०८३

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का पूर्व विद्यार्थी तथा हाल महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा कार्यरत सर्जन डाक्टर जनार्दन जोशी ज्यू लगायत २०६० सालको SLC ब्याचका आदरणीय व्यक्तित्वहरूसँग विद्यालयमा भेटघाट तथा विद्यालयको गतिविधि,समसामयिक/ऐतिहासिक छलफल सुसम्पन्न। विद्यालयप्रतिको माया र सम्मानका लागि हार्दिक आभारसहित हार्दिक धन्यवाद। ।

Attachments

Back to all notices