099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

श्री महेन्द्रनगर मा.वि (साधारण स्कुल)कञ्चनपुरको ५०औ बार्षिकोत्सव तथा स्वर्ण महोत्सवको उपलक्ष्यमा प्रकाशित हुने स्वर्ण महोत्सव विशेषाङ्कमा ऐतिहासिक लेखरचना उपलब्ध गराईदिने सम्बन्धी सुचना ।

यस विद्यालयको स्वर्ण जयन्ती विशेषाङ्क स्मारिकाको लागि ऐतिहासिक तथा संस्मरणात्मक लेखरचना उपलब्ध गराई दिन हुन हार्दिक अनुरोध गरिन्छ।

Attachments

Back to all notices