099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

साधारण स्कूलको ५०औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) २०८३ को लागि विद्यालयका पूर्व विद्यार्थीहरूको विवरण संकलन गरिने सम्बन्धमा।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को ५०औँ वार्षिकोत्सव(स्वर्ण महोत्सव) २०८३ को लागि यस विद्यालयका पूर्व विद्यार्थीहरूको विवरण संकलन गरिने भएकाले तपसिल बमोजिम को Link मा गई आफ्नो विवरण भरेर आफ्नो फोटो अनिवार्य रूपमा राखिदिन हुन हार्दिक अनुरोध गरिन्छ। फोटो नभएको विवरण समावेश नगरिएको बेहोरा समेत जानकारी गरिन्छ।
https://mahendranagarmavi.edu.np/default

Attachments

Back to all notices
Share