099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ६०,३५०/-(साठी हजार तीन सय पचास) रकम सहयोग ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्ययनरत विद्यार्थीहरूद्वारा सङ्कलित तथा विद्यालय परिवारको तर्फबाट भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ६०,३५०/-(साठी हजार तीन सय पचास)रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रूपमा पठाइएको छ।
यस मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा स्वस्फूर्त रूपमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू लगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद ।

Attachments

Back to all notices