Notice & Events

आधारभूत तह (कक्षा १-५) का अभिभावक ज्यूहरूसँगको छलफल र अन्तरक्रियाबाट आएका सल्लाह सुझाव सम्बन्धी छलफल

2083/4/18 07:06:28

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा १-५) का अभिभावक ज्यूहरूसँगको छलफल र अन्तरक्रियाबाट आएका सल्लाह सुझाव सम्बन्धी छलफल र सम्बोधन तथा कार्यान्वयन गर्न आधारभूत तह (१-५)का संयोजक, सह संयोजक र कक्षा शिक्षकहरूसँग छलफल कार्यक्रम दिउँसो खाजा समयमा सुसम्पन्न।
मिति २०८३/०४/१८ सोमबार ।

Back to top