अन्तरवार्ता
2082/9/30 08:09:57
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को विद्यालय व्यावस्थापन समितिको निर्णयअनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रदान गरिने छात्रवृत्ति यस शैक्षिक सत्रको लागि कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरवार्ता लिने कार्य सुरुवात गरिएको छ।