हार्दिक बधाई
2082/10/2 08:16:09
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को क्रिकेट टिमले LBA CUP क्रिकेट खेलमा तीन Match जितेर क्वाटर फाइनलमा प्रवेश गर्न सफल हुनभएकोमा ३ ओटै Man of the Match 1. सचिन चाड 2.महेन्द्र बहादुर चन्द र 3.जीवन रोकाया सहित सम्पूर्ण खेलाडीहरूको टिमलाई हार्दिक बधाई तथा आगामी चरणको शुभकामना।