शैक्षिक अवलोकन भ्रमण
2082/10/4 08:18:37
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तह (कक्षा ९ र १०)मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवलोकन भ्रमण महेन्द्रनगरदेखि कैलालीको टीकापुर पार्क हुदै कर्णाली चिसापानीसम्मको यात्रा सुसम्पन्न। भ्रमणमा सक्रिय सहगिता जनाएर सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू,शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक बधाई तथा धन्यवाद।
मिति २०८२/ १०/०४ आइतबार !