Notice & Events

हार्दिक बधाई!!!

2082/10/5 08:19:26


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० मा अध्ययनरत जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थीहरू आरोही ऐडी,तनुज भट्ट र विवेक मिश्रले श्री मर्निङ ग्लोरी (Morning Glory) माध्यमिक विद्यालय भी.न.पा -१८ जानकीटोल, कञ्चनपुरद्वारा आयोजित Cosmic Brain -2082 ( A Mega Quize contest) मा सहभागी भई कञ्चनपुर जिल्ला भरिका ३० विद्यालयहरूसँग प्रतिस्पर्धा गरी सबै चरणहरूमा सर्वाधिक अङ्का साथ प्रथम स्थान हासिल गरेर नगद रु २१०००/- ( एकाईस हजार ), प्रमाणपत्र र खादा सहित आयोजक विद्यालयबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना । सहजीकरण गर्नुहुने शिक्षक श्री प्रकाश राज जोशी सर, सहयोगी शिक्षक श्री अर्जुन पाल,श्री अम्बादत्त पन्त र श्री शंकर दत्त जोशी तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Back to top