हार्दिक बधाई!!!
2082/10/6 08:20:05
भीमदत्त नगरपालिकाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०मा अध्ययनरत इमान्दार ,अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी रोहित पन्तले प्रथम स्थान हासिल सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।