बधाई
2082/10/8 08:26:52
एउटा भव्य कार्यक्रम
एउटा बिशेष कार्यक्रम
सम्पन्न भएकोमा हामी सबैलाई बधाई ।
विशेष आभार बिद्यालय व्यवस्थापन समित अध्यक्ष श्री बिरेन्द्र राज बिष्ट ज्यु सहित वि व्य स परिवार प्रति र प्रधान अध्यापक श्री देव राज भट्ट ज्यु सहित बिद्यालय परिवार प्रति ।
हामी शिष्यहरुका तर्फबाट आदरणीय गुरु महेन्द्रनगर माध्यमिक बिद्यालय साधारणका संस्थापक प्रधान अध्यापक स्व श्री धर्मानन्द भट्ट ज्यु प्रति उच्च सम्मान सहित उहाकाे पुर्ण कदकाे मुर्ति स्थानिय छलिया बाजा र रयालि सहित महेन्द्रनगर बजार परिक्रमा सहित बिद्यालय सम्मकाे यात्रा सम्पन्न गरियाे।
यश अभियानमा सहयाेग गर्नु हुने भुतपुर्व बिद्यार्थी ,शुभचिन्तक सबै लाई धन्यवाद सहित यहाँहरुकाे निरन्तर साथ सहयाेग र सहकार्यका लागि अपेक्षारत छाै।
भुतपुर्व बिद्यार्थी समाज
साधारण , स्कुल परिवार
महेन्द्रनगर