Notice & Events

हार्दिक श्रद्धाञ्जली!

2082/10/8 08:27:34


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) शिक्षक श्री बसुन्धरा भट्ट ज्युका ससुराबुवाको आज भएको असामयिक निधनको खबरले विद्यालय परिवार स्तब्ध भएको छ। दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
विद्यालय परिवार।

Back to top