भोलि बिहान ८ बजेदेखि श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सरस्वती पूजाको शुभ अवसरमा साना बालबालिकालाई अक्षरारम्भ कर्यक्रम गरिने बेहोरा सहर्ष जानकारी गरिन्छ।