Notice & Events

अक्षरारम्भ कार्यक्रम सुसम्पन्न।

2082/10/9 08:33:30

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा श्री पञ्चमीको पावन अवसरमा सरस्वती माताको पूजा अर्चना तथा अक्षरारम्भ कार्यक्रम सुसम्पन्न। सम्पूर्ण अभिभावक ज्यूहरू ,विव्यस, पिटिए, शिक्षक , कर्मचारी,पूर्व शिक्षक तथा कर्मचारी,विद्यार्थीहरू, पूर्व विद्यार्थीहरू नयाँ अभिभावक ज्यूहरू लगायत सहभागी सबैलाई हार्दिक धन्यवाद। सरस्वती माताको कृपा र आशीर्वाद मिलिरहोस् ।

Back to top