भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जेहनदार, अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी रोहित पन्तलाई बिहान प्रार्थना सभामा बधाई तथा सम्मान कार्यक्रम सुसम्पन्न।