Notice & Events

हार्दिक बधाई

2082/10/11 08:36:25

गणित समाज नेपालद्वारा आयोजित Mathematical Olympiad मा जिल्लाबाट छनोट भई प्रदेश स्तरीय प्रतियोगितामा प्रवेश गर्न सफल अरविन्द राना कक्षा १२, योगेश मिश्र कक्षा १० र सुदिप जोशी कक्षा ९ लाई बिहान प्रार्थना सभामा सम्मान तथा हार्दिक बधाई सहित शुभकामना कार्यक्रम सुसम्पन्न।

Back to top