सहिद दिवसको अवसरमा देशका वीर अमर सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट जिल्ला समन्वय समिति कञ्चपुरद्वारा आयोजित प्रभातफेरी कार्यक्रममा विद्यार्थीहरूसहितको सहभागिता।