सहिद दिवस
2082/10/16 08:42:59
सहिद दिवसको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)विद्यालयमा विव्यस अध्यक्ष ज्यू, प्रधानाध्यापक ज्यू तथा विभिन्न तहका संयोजक सह संयोजक, शिक्षक, प्रशिक्षक, कर्मचारीहरू र विद्यार्थीहरूद्वारा वीर सहिदहरूको तस्विरमा टिका,फूलमालाले ससम्मान श्रद्धासुमन अर्पण गरियो।