Notice & Events

शैक्षिक अवलोकनको गन्तव्य बनाई भेटघाटको सुअवसर प्रदान गर्नुएकोमा भ्रमण टोलीलाई हार्दिक धन्यवाद।

2082/10/16 08:43:50

मध्यपुर ठिमी नगरपालिका भक्तपुरबाट शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख, वाडा नं.९ का वडाध्यक्ष तथा पालिका अन्तर्गत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको शैक्षिक अवलोकन भ्रमण टोलीसँग श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शैक्षिक गतिविधि तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा सुसम्पन्न।
शैक्षिक अवलोकनको गन्तव्य बनाई भेटघाटको सुअवसर प्रदान गर्नुएकोमा भ्रमण टोलीलाई हार्दिक धन्यवाद।
मिति २०८२/१०/१६ शुक्रबार

Back to top