भावपूर्ण श्रद्धाञ्जली!!
2082/10/17 08:45:35
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) कक्षा १२ मा अध्ययनरत अनुशासित विद्यार्थी डेबिड भट्टको असामयिक देहावसान भएको खबरले विद्यालय परिवार स्तब्ध भएको छ।दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना।
नोट:- भोलि १८ गते आइतबार शोक बिदा हुने भएकोले अतिरिक्त कक्षा लगायत विद्यालय बन्द रहने बेहोरा सबैलाई जानकारी गरिन्छ।