Notice & Events

हार्दिक बधाई

2082/10/20 08:48:49

LBA CUP क्रिकेट खेलमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) सार्क स्कूलको टिमलाई सात रनले पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भएकोमा खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना।

Back to top