Notice & Events

हार्दिक धन्यवाद।

2082/10/24 08:51:26

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थीहरू रचना बोहरा र आरोही ऐडीले गणित शिक्षा परिषद कञ्चनपुरद्वारा आयोजित माध्यमिक तह गणित हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला स्तरीय चरण पार गरे,प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। साथै सहजीकरण गर्नुहुने शंकर दत्त जोशी सरलगायत सम्पूर्ण विषय शिक्षकहरू र आयोजक परिवारलाई हार्दिक धन्यवाद। 🌟📚

Back to top