बधाई
2082/10/25 08:52:16
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट जिल्ला स्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा सहभागी तथा प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट हुन सफल विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा बधाई तथा सम्मान कार्यक्रम सुसम्पन्न। मिति २०८२/१०/२५ गते आइतबार