हार्दिक बधाई
2082/10/26 08:53:20
इन्जिनियरिङ्ग संकायमा सु प प्रदेशमै सबैभन्दा बढी बिद्यार्थी भएको यस महेन्द्रनगर नमुना मा बि मा अध्ययनरत पाँचौ ब्याचका बिद्यार्थीहरुको आज प्रकाशित भएको चौथो सेमेस्टरको नतिजामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्दछौं ।