Notice & Events

हार्दिक बधाई।

2082/10/29 08:57:47

आफ्नो जन्मदिनको शुभ अवसरमा शिक्षक श्री विष्णुदत्त भट्ट ज्यूले कक्षा ८'ग' मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी रोचक रावललाई आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा विद्यार्थी बाबुलाई हार्दिक बधाई।

Back to top