हार्दिक बधाई तथा शुभकामना!
2082/11/1 09:00:29
श्री कञ्चन विद्या मन्दिर विद्यालय, भीमदत्त-०४, बनखेत, कञ्चनपुरद्वारा आयोजित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को टिम उत्कृष्ट प्रदर्शन गरी सेमिफाइनल प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई तथा आगामी चरणका लागि हार्दिक मंगलमय शुभकामना।