हार्दिक बधाई तथा धन्यवाद!!!
2082/11/2 09:01:13
श्री कञ्चन विद्या मन्दिर, भीमदत्त-०४, बनखेत, कञ्चनपुरद्वारा आयोजित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को टिम उत्कृष्ट प्रदर्शन गरी प्रभात विद्या निकेतनलाई पराजित गरी विजयी भएकोमा टिम क्याप्टेन लगायत सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा विद्यालयलाई गौरवान्वित बनाएकोमा हार्दिक धन्यवाद। साथै आयोजक तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद।