विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम
2082/11/2 09:02:17
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ८,९ र १०मा अध्ययनरत विद्यार्थीहरूलाई आज कामको संसार चिनाउने कार्यक्रम सुसम्पन्न। उक्त कार्यक्रममा विव्यस अध्यक्ष बिरेन्द्र राज बिष्ट ज्यू Enssure बाट टेकेन्द्र बि.क सर
व्यवसायी जगदीश भट्ट ज्यू,प्रधानाध्यापक देवराज भट्ट ,स्रोत शिक्षक लोकेन्द्र प्रसाद जोशी र सि जी शिक्षक अम्बादत्त पन्त सरको उपस्थिति रहेको थियो।