Notice & Events

हार्दिक बधाई तथा धन्यवाद!!!

2082/11/5 09:05:50


श्री कञ्चन विद्या मन्दिर, भीमदत्त-०४, बनखेत, कञ्चनपुरद्वारा आयोजित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को टिमले उत्कृष्ट प्रदर्शन गरी प्रथम भएकोमा आज कञ्चन विद्या मन्दिरको ४६औँ वार्षिकोत्सव समारोहमा नगद रू.१५०००(पन्ध्र हजार) ट्रफी र प्रमाणपत्र ग्रहण गरेको छ। टिम क्याप्टेन लगायत सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा विद्यालयलाई गौरवान्वित बनाएकोमा हार्दिक धन्यवाद। साथै आयोजक तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद।

Back to top