Notice & Events

हार्दिक धन्यवाद।

2082/11/6 09:08:15

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२को अवसरमा भीमदत्त नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत जेहनदार तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै सहजीकरण गर्नुहुने गुरूवर्ग तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Back to top