प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना।
2082/11/7 09:10:39
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बाट प्रभात फेरिमा सहभागी शिक्षक तथा विद्यार्थीहरू। सबैलाई प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना।