विद्यार्थीलाई कामकाे संसार चिनाउने कार्यक्रम
2082/11/7 09:11:48
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ८ का विद्यार्थीलाई कामकाे संसार चिनाउने कार्यक्रमको तेस्राे दिन उधाेग व्यवसायकाे अवलाेकन भ्रमण कार्यक्रम अन्तर्गत olive Hotel, भीमदत्त न.पा. काे निर्माणाधीन भवन र महाकाली बहुप्राविधिक शिक्षालयकाे अवलाेकन भ्रमण ।
मिति २०८२/११/०७ बिहीबार।