वक्तृत्वकला प्रतियोगिता
2082/11/7 09:12:34
समाजिक विकास कार्यालय, महेन्द्रनगर कञ्चनपुरद्वारा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को शुभ अवसरमा कञ्चनपुर जिल्लाभरिका सम्पूर्ण पालिकाबाट छनोट भई सम्पन्न जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत जेहनदार तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरी नगद रू ५०००(पाँच हजार) तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।